Archive

Archive for the ‘गजल’ Category

बदमाश बन्दैछु

April 20, 2010 2 comments

आज केही खास बन्दैछु

फेरी बदमाश बन्दैछु

 

बास्नाहरु मनपर्न छाड्यो

त्यसैले पलास बन्दैछु

  Read more…

Categories: गजल

आमा…!!!

March 21, 2010 Leave a comment

मात्रित्वको यहाँ, उठिबास भो आमा
यो कस्तो लौन, आसपास भो आमा

हत्या र हिंसा, ब्याप्त छ सर्वत्र
बुद्दलाई पनी बनबास भो आमा

Read more…

Categories: गजल

गजल

March 1, 2010 Leave a comment

तिम्रो यादमा मन्को मेहफिल पठा’छु

पत्र खोल्नु पत्र भित्र दिल पठा’छु

 

पर्खाईमा आँखा, रुदै हौली देउरालीमा

साथ दिन मेरो नयन डिल पठा’छु

  Read more…

Categories: गजल

तब जिन्दगी सकस हुन्छ

January 9, 2010 Leave a comment

जे हुन्छ नियतबश हुन्छ

तब जिन्दगी सकस हुन्छ

 

मौरी झ्याम्मिदैनन फूलमा

झरेपछी कहाँ रस हुन्छ !?

  Read more…

Categories: गजल

गजल

December 9, 2009 3 comments

आफ्नै बिचार सेरेर बसियो                                                    
दुईचार गजल केरेर बसियो

 

जब देश मिचे बिदेशिले
स्वास्निको गुन्यु बेरेर बसियो

Read more…

Categories: गजल

गजल

December 5, 2009 Leave a comment

कसैलाई आशिष कसैलाई श्राप हुनसक्छ

मृत्‍युसँग लड्दा जीवनको नाप हुनसक्छ

 

 धेरै नजाउ मन्दिर नचढाउ धेरै भेटिहरु

देउतामा नि लोभ जागी हान्थाप हुनसक्छ

Read more…

Categories: गजल

गजल

November 29, 2009 Leave a comment

 - श्रीकान्त लुँईटेल “संगमश्री” 

 

एकै पल्ट भेट्न पाए काली तिमीलाई                   
हजुर भन्ने बनाउने छु यसपाली तिमीलाई

 

रानी बनाई तिमीलाई, सिंहासनमा सजाउन
सिङ्गै मुटु राखेको छु खाली तिमीलाई

Read more…

उत्सुकता

November 17, 2009 1 comment

एउटा पुरानो प्रणयपरक गजल…

हिजो राती अर्कै सँग बस्यौ अरे हो र?

उसकै बलबाहु माझ खस्यौ अरे हो र?

 

रातलाई छिचोलेर सन्नाटालाई बिथोलेर

ठुलाघरको बेसी गोठमा पस्यौ अरे हो र?

  Read more…

Categories: गजल

कसम..!

November 4, 2009 1 comment

यो जोवन अन्तै साटेको भए

मै मरी जाउला ढाटेको भए

 

तिम्रै केशमा डोरी झै छु म

सत्य! अरुको बाटेको भए

  Read more…

Categories: गजल

कृपया..!

November 2, 2009 Leave a comment

अनायाशै तिम्रो मेरो दुरी बढेको बेला

नसल्काउ आगो प्रिय हुरी बढेको बेला

 

दैलोमा नै ठेस लागि मर्न सक्छ मान्छे

मुर्ख बन्नु हुन्न अघी खुकुरी बढेको बेला

 

नजिकैको नाफा प्यारो क्षितिजको खती भन्दा

आँखा बन्द हुन्छन् चुरिफुरी बढेको बेला

  Read more…

Categories: गजल
Follow

Get every new post delivered to your Inbox.